एनआरएन नेताले वाचा पुरा नगर्दा करोडौं रुपैयाँको सहयोग अलपत्र

लन्डन— गैरआवासीय नेपाली संघमा पहिलो पटक निर्वाचित भएपछि अध्यक्ष शेष घलेले वैदेशिक रोजगारीमा गएका नेपालीलाई केन्द्रित गर्दै वैदेशिक रोजगार राहतकोष घोषणा गरे । आफ्नो र श्रीमती जमुना गुरुङको तर्फबाट एक–एक करोड रुपैयाँ राखेर उनले कोष घोषणा गरेका थिए । घले दम्पत्तीले शुरुमै गैरआवासीय नेपाली संघको खातामा सहयोग दाखिला गरि दिए । खाडी मुलुकमा अलपत्र पर्ने … Continue reading एनआरएन नेताले वाचा पुरा नगर्दा करोडौं रुपैयाँको सहयोग अलपत्र